गोलबजार घटनाको प्रारम्भिक छानबिन सम्पन्न, उच्चस्तरीय टोली काठमाडौं फिर्ता
nepalviews.com · Wed Aug 05 13:46:09 GMT 2026

सिरहा । सुनसरी घटनापछि सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौं फर्किएको छ ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा खटिएको छानबिन टोलीले तीन दिनसम्म सिराहामा स्थलगत निरीक्षण, तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गरेको थियो । अनुसन्धानको प्रारम्भिक चरण पूरा गरेपछि टोली काठमाडौं फर्किएको हो ।
Read full story at source (nepalviews.com)