एनआईएमबीका सीईओ पाण्डेलाई पक्राउ गरिएको घटनाप्रति सिबिफिनको ध्यानाकर्षण
corporatenepal.com · Fri May 15 13:12:22 GMT 2026

काठमाडौं । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरिएको घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिबिफिनले आज विज्ञप्ति प्रकाशित गरी उक्त घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
Read full story at source (corporatenepal.com)