वाङचू र राजन टप १६ ग्रान्ड मास्टर्स स्नूकरको सेमिफाइनलमा
neplays.com · Wed Aug 05 13:50:00 GMT 2026
काठमाडौं। नेपालका नम्बर एक खेलाडी वाङचू तामाङ र राजन गुरुङ बुधबार प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको सेमिफाइलनमा पुगेेका छन्।
यी दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
Read full story at source (neplays.com)