५ सय किलो सुन भएको गलत सूचनाले मुन्दडा निवासमा छापा !
ratopati.com · Wed Aug 05 13:53:03 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिका –७ मा रहेको ‘देबेनरा मुन्दडा निवास’मा सोमबार बिहानैदेखि प्रहरीले छापा हान्यो ।
झिसमिसेमै पुगेको प्रहरी त्यहाँबाट ५ घण्टापछि अर्थात् ९ बजेमात्रै निस्किएको थियो । मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको कमान्डमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरू मुन्दडा निवास र कार्यालयलाई घेरा हालेका थिए । ठुलो अपरेसनजस्तो गरेर प्रहरीको टोली तैनाथी थियो । त्यहाँ ड्रोन लगिएको थियो । त्यहाँ प्रहरीका १० भन्दा बढी गाडीहरू थिए ।
Read full story at source (ratopati.com)