रुसी मिसाइल आक्रमणमा २१ जनाको मृत्यु, युक्रेनले माग्यो थप प्रतिरक्षा प्रणाली
nepalviews.com · Wed Aug 05 13:58:54 GMT 2026

काठमाडौं । रुसले युक्रेनमाथि ब्यालेस्टिक मिसाइल र ड्रोनमार्फत गरेको भीषण आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
घटनापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पर्याप्त मिसाइल अवरोधक (इण्टरसेप्टर) उपलब्ध भएको भए धेरैको ज्यान बचाउन सकिने बताएका छन् ।
Read full story at source (nepalviews.com)