चीनको चासोपछि सरकारले रद्द गर्यो तिब्बती अध्ययन सम्मेलन
barnanmedia.com · Wed Aug 05 13:49:17 GMT 2026

सरकारको निर्देशनमा भदौ पहिलो साताका लागि निर्धारित इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीए) सम्मेलन रद्द भएको छ ।
सरकारको आग्रहमा सम्मेलन स्थगित भएको स्थानीय आयोजक मध्येका एक काठमाडौं विश्वविद्यालय अन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) निर्देशक डा. सागरराज शर्माले जानकारी दिए ।
Read full story at source (barnanmedia.com)