रसुवा बाढीः कांग्रेस र एमाले कर्णाली प्रदेश संसदीय दलद्वारा ३ लाख ७५ हजार सहयोग
ratopati.com · Mon Aug 31 07:32:21 GMT 2026

सुर्खेत । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आर्थिक सहयोग गर्ने भएका छन् ।
दुवै दलको संसदीय दलको बैठकले आफ्ना सांसदबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
Read full story at source (ratopati.com)