माइतीघरबाट पक्राउ परेका जेनजी अभियानीसँग मागियो १ लाख धरौटी, तिर्न नसकेपछि थुनामा
setopati.com · Wed Aug 05 14:06:20 GMT 2026

माइतीघरमा भएको लघुवित्त ऋणीहरूको आन्दोलन क्रममा पक्राउ परेका तीन जना जेनजी अभियानीसँग जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक लाख रूपैयाँ धरौटी माग गरेको छ।
उनीहरूले धरौटी तिर्न नसक्ने बताएपछि प्रशासन कार्यालयले बुधबार थुनामा पठाउन आदेश दिएको छ। उनीहरू साउन १३ गतेदेखि थुनामै थिए।
Read full story at source (setopati.com)