काेशीमा ब्याक भए ओली- हिक्मतले नै निरन्तरता पाउने सहमति
nepalpress.com · Wed Aug 05 14:12:10 GMT 2026

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान राखेपछि उनकै नेतृत्वमा सरकारले निरन्तरता पाउने भएको छ ।
पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटमा पनि कार्कीले राजीनामा नदिने अडान लिएपछि अर्को निर्देशन नभएसम्म सरकारले निरन्तरता पाउने भएको छ ।
Read full story at source (nepalpress.com)