‘जय नेपाल पार्टी’को ‘सर्वोच्च नेता’ बने दुर्गा प्रसाईं, तर वरियतामा धवलभन्दा तल
nepalpress.com · Wed Aug 05 14:10:51 GMT 2026

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं डा. धवलशम्शेर राणाले नेतृत्व गर्ने नयाँ पार्टीमा सर्वोच्च नेता बन्ने भएका छन् । पार्टीको नाम ‘जय नेपाल पार्टी’ प्रस्ताव गरिएको छ ।
राप्रपा महामन्त्रीबाट राजीनामा दिएका धवलले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी खोलेका हुन् ।
Read full story at source (nepalpress.com)