ओलीको अहंले संकटमा पर्नसक्छ वाम सहयात्रा, माधवलाई खुसी पार्नुपर्ने दबाबमा प्रचण्ड
khabarhub.com · Wed Aug 05 14:17:28 GMT 2026

काठमाडौं – साउन ९ गते नेकपा र एमालेबीच भएको तीन बुँदे सहमति ११ दिन बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन । नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण प्रदेश सरकार गठनमा समस्या भइरहेको छ। ओलीले चलाखी अर तीनवटा प्रदेशमा आफूलाई समर्थन गर्ने नेताहरुलाई नै मुख्यमन्त्री बनाउन खोजेका छन्।
पार्टीमा पदाधिकारी केन्द्रीय सदस्य र तल्लो तहका नेताहरूले नै ओलीको विकल्प खोजिरहँदा उनी आफ्ना पक्षका नेताहरू पदमा राख्ने रणनीतिमा रहँदा सत्ता सहकार्यमा समस्या देखिने शङ्का गर्न थालिएको छ।
Read full story at source (khabarhub.com)

नारायणकाजी श्रेष्ठ
बागमती प्रदेश
जनमत पार्टी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)