निर्वाचन आयोगको निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता
barnanmedia.com · Wed Aug 05 14:09:22 GMT 2026

निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी अभिवृद्धि गर्न निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आयोगको कार्यालय, बहादुर भवनमा रहेको निर्वाचन शिक्षा तथा सूचना केन्द्र ९इइआसी०मार्फत सञ्चालित कार्यक्रमबाट मतदाता शिक्षा र निर्वाचनको महत्त्वबारे बुझाइएको हो । सो क्रममा आज काठमाडौँको वनस्थलीस्थित विभूति विद्या मन्दिरका कक्षा १० का विद्यार्थी निर्वाचन शिक्षा कार्यक्रममा सहभागी भएका थिए ।
Read full story at source (barnanmedia.com)