निर्मल पुर्जालगायत नेपाली आरोहीको निधनप्रति पाकिस्तानी राजदूतद्वारा गहिरो दुःख व्यक्त
newsofnepal.com · Wed Aug 05 14:18:55 GMT 2026

काठमाडौं
नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका विश्व चर्चित नेपाली आरोही निर्मल पुर्जालगायत छ जना नेपाली आरेहीहरूप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले साहस, धैर्य र समर्पणका साथ विश्वका अग्ला हिमाल आरोहणमा नेपाली आरोहीहरूले पु¥याउँदै आएको योगदानको स्मरण गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा नेपाली पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो ।
Read full story at source (newsofnepal.com)