एसियन गेम्स क्वालिफायर उपाधिका लागि नेपालले पायो १८९ रनको लक्ष्य
kathmandupati.com · Mon Jun 08 08:23:19 GMT 2026
काठमाण्डु – एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङले नेपालका लागि १८९ रनको लक्ष्य दिएको छ ।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो।
Read full story at source (kathmandupati.com)