सर्वत्र एआई कभर संगीत : बढ्दो प्रतिलिपि अधिकार हननविरुद्ध लड्दै संगीतकर्मी
ekantipur.com · Wed Aug 05 14:23:48 GMT 2026

सर्वत्र एआई कभर संगीत : बढ्दो प्रतिलिपि अधिकार हननविरुद्ध लड्दै संगीतकर्मी
क्याफे, बसदेखि विभिन्न जमघटमा श्रोताले चालै नपाउने गरी एआई–सिर्जित गीत–संगीत सुनिरहेका छन् । कलाकारको अनुमति बिना स्वर र सिर्जनाको अनधिकृत प्रयोग बढेसँगै प्रतिलिपि अधिकार र स्वामित्वबारे बहस हुन थालेको छ ।
Read full story at source (ekantipur.com)