पल्सरको २५ वर्ष : नेपाली राइडरका लागि सुनौलो अवसर- कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
baahrakhari.com · Wed Aug 05 14:31:16 GMT 2026

काठमाडौं । पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले ह्यासट्याग माईपल्सरस्टोरी नामक विश्वव्यापी अभियान सुरु गरेको छ ।
यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ ।
Read full story at source (baahrakhari.com)