वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख बढी ठगी गर्ने चारजना पक्राउ
baahrakhari.com · Wed Aug 05 14:49:51 GMT 2026

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने ४१ वर्षीय मनोहर मुडभरीले एक व्यक्तिलाई मौरिसस पठाउने प्रलोभन देखाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको जनाइएको छ । उनलाई साउन १९ गते ललितपुरबाट पक्राउ गरिएको हो ।
Read full story at source (baahrakhari.com)