भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज तथा उद्धार तीव्र
nagariknews.nagariknetwork.com · Mon Aug 31 07:35:49 GMT 2026

भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ।
नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)