५१ दिनपछि सञ्चालनमा आयो मेची राजमार्गको राजदुवाडी सडक
onlinekhabar.com · Mon Aug 31 07:28:32 GMT 2026

१५ भदौ, पाँचथर । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड अवरुद्ध भएको ५१ दिन सञ्चालनमा आएको छ । माई खोला नजिकै रहेको सडक भासिएर अवरुद्ध भएको थियो । ५१ दिनपछि साना गाडी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ ।
विभिन्न संरचना निर्माण गरेर गाडी सञ्चालनमा ल्याएको उनले जानकारी दिए । दीर्घकालीन रुपमा समस्या सामाधान गर्ने प्रयास गरिरहेको उनले बताए ।
Read full story at source (onlinekhabar.com)