प्रियंका कार्कीको 'मास्टर्नी' को कमाइ ४० लाख नजिक, 'गौंथली'को कति पुग्यो?
setopati.com · Mon Aug 31 07:34:00 GMT 2026

प्रियंका कार्कीको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म 'मास्टर्नी' बक्सअफिसमा कमजोर देखिएको छ। भदौ ५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सुखद् व्यापार गर्न नसकेको हो।
फिल्मले भदौ १४ गतेसम्म ३९ लाख ५२ हजार ८५९ रूपैयाँ ग्रस कमाइ गरेको छ। उक्त कमाइ हुँदा फिल्मको ११ हजार ९९६ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले जनाएको छ।
Read full story at source (setopati.com)