लुम्बिनी विश्वविद्यालयको सम्बन्धनप्राप्त इन्जिनियरिङ कलेजको भर्ना रोकिएपछि सञ्चालकहरू अदालतमा
ratopati.com · Wed Aug 05 14:50:38 GMT 2026

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले सम्बन्धन दिएको लुम्बिनी इन्टरनेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी प्रालिको भर्ना तथा रजिस्ट्रेसन प्रक्रिया रोकिएपछि विद्यार्थी र कलेज सञ्चालक अदालतको शरणमा पुगेका छन् ।
विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेको कलेजको भर्ना तथा रजिस्ट्रेसन प्रक्रिया हालै निमित्त रजिष्ट्रारको जिम्मेवारी सम्हालेका डा. इन्द्र काफ्लेले रोकेको आरोप कलेज सञ्चालकले लगाएका छन् ।
Read full story at source (ratopati.com)