स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किँदा वैज्ञानिकलाई के फाइदा हुन्छ ?
nepalviews.com · Wed Aug 05 14:52:44 GMT 2026

काठमाडौं । स्पेसएक्सको प्रयोगपछि अन्तरिक्षमा छाडिएको एउटा रकेटको भाग चन्द्रमामा ठोक्किएको विश्वास गरिएको छ ।
वैज्ञानिकहरूका अनुसार यस घटनाले चन्द्रमामा नयाँ खाल्डो (क्रेटर) बनाउनुका साथै भविष्यका चन्द्र अभियानका लागि अत्यन्त महत्त्वपूर्ण वैज्ञानिक जानकारी जुटाउने अवसर पनि प्रदान गरेको छ ।
Read full story at source (nepalviews.com)