'कोरोनाझैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउन सक्छ है'
thahakhabar.com
काठमाडाैं : कोरोनासँगै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले चेतावनी दिएका छन्।
'पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ', भट्टराईले ट्विट गरेका छन्।
Read full story at source (thahakhabar.com)