दुर्गा-धवलको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै‚ दुईवटा नाम प्रस्ताव
nepalnews.com · Wed Aug 05 13:48:28 GMT 2026

काठमाडौँ। राप्रपाका पूर्वमहामन्त्री धवलशमशेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नयाँ पार्टी गठनको प्रक्रिया आरम्भ गरेका छन्।
प्रसाईंका अनुसार पार्टीको नाम नेपाल हाम्रो पार्टी र जय नेपाल पार्टी प्रस्ताव गरिएको छ। “यी दुई नाममध्ये एउटा निर्वाचन आयोगमा २८ साउनमा दर्ता हुन्छ,” प्रसाईँले नेपालन्युज सँग भने।
Read full story at source (nepalnews.com)