सार्वजनिक पुस्तकालयको ताला खुल्यो, स्वायत्तताको साँचो कसको हातमा ?
onlinekhabar.com · Wed Aug 05 15:20:04 GMT 2026

२० साउन, काठमाडौं । मंगलबार भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयलाई समाज कल्याण परिषद्को पत्र आएको थियो । पत्रको बेहोरा १४० दिनदेखि बन्द पुस्तकालयलाई समाज कल्याण परिषद्को मातहतमा सञ्चालन गर्ने विषयमा आधारित थियो ।
साथै, बुधबार बिहान ९ बजे बिहान तालाबन्दी खोल्नका लागि प्रतिनिधि पठाउन पनि आग्रह गरेको थियो ।
Read full story at source (onlinekhabar.com)