कालोसूचीमा परेका ऋणीलाई राहत दिने उपाय खोज्न अर्थमन्त्रीद्वारा राष्ट्र बैंकलाई आग्रह
lokaantar.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकटमा परेका नागरिक, उद्योगी र व्यवसायीलाई राहत दिने उपाय तत्काल खोज्न नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई आग्रह गरेका छन्।
अर्थ मन्त्रालयमा बुधबार भएको छलफलमा राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशक सहभागी थिए।
Read full story at source (lokaantar.com)