बालेन मेयर हुँदा विवादमा परेका प्रमुख प्रशासकीय अधिकृतले पाए अवकाश
ratopati.com · Wed Aug 05 15:24:02 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अनिवार्य अवकाशमा गएका छन् ।
महानगरपालिकाले बुधबार आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा बिदाइ गरेको हो ।
Read full story at source (ratopati.com)