झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
barnanmedia.com · Wed Aug 05 15:19:29 GMT 2026

भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार दिउँसो आएको भारी वर्षा र आँधीबेहरीसँगै परेको चट्याङबाट राज्यका गिरिडीह, दुम्का र लातेहार जिल्ला प्रभावित भएका छन्।
Read full story at source (barnanmedia.com)