एमाले कचिंगलको मारमा प्रदेश सरकारहरू– कहीँ मुख्यमन्त्री छान्न सकस, कहीँ मन्त्री!
setopati.com · Wed Aug 05 15:30:23 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा डाकेको बागमती प्रदेशसभाका सांसदहरूसँगको बैठक सौहार्द्ध बन्न सकेन।
बरू आफ्ना पुराना सहयोगी नेता बेहोस बन्दा अमानवीय रवैया देखाएको आरोप लाग्यो। र, त्यही विषयले उनी यतिबेला आलोचनाको केन्द्रमा छन्।
Read full story at source (setopati.com)