विपाकिस्तानको ब्रड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा सहित चार जनाको शव सफलतापूर्वक बेसक्याम्पमा ल्याइए
barnanmedia.com · Wed Aug 05 15:30:21 GMT 2026

विपाकिस्तानको ब्रड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव सफलतापूर्वक बेसक्याम्पमा ल्याइएको छ।
उद्धार अभियान सञ्चालन गरिरहेको एलिट एक्स्पेडले बुधबार जारी गरेको आधिकारिक वक्तव्यमार्फत यसको पुष्टि गरेको छ।
Read full story at source (barnanmedia.com)