अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजन अस्वस्थ, अस्पताल भर्ना
swasthyakhabar.com · Wed Aug 05 16:04:08 GMT 2026

काठमाडौ — माइतीघर मण्डलामा दुई दिनदेखि आमरण अनसनमा रहेका इन्टर्न चिकित्सक डिल्ली हरिजनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
अनसनका क्रममा अचानक स्वास्थ्यमा समस्या देखिएपछि सहकर्मी र उपस्थित व्यक्तिहरूले एम्बुलेन्समार्फत ट्रमा सेन्टर पुर्याएका हुन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्थाको परीक्षण र उपचार भइरहेको छ।
Read full story at source (swasthyakhabar.com)