आर्सनलले किन भित्र्याउदैछ ब्रुनो गुइमारेस?
setopati.com · Wed Aug 05 15:14:00 GMT 2026
आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले प्रिमियर लिगको उपाधि जितेलगत्तै एउटा कुरा प्रष्ट पारेका थिए— सफलतालाई कायम राख्न क्लब अझै महत्त्वाकांक्षी बन्नुपर्छ।
क्लबले पनि उनलाई साथ दिँदै न्युकासलका कप्तान ब्रुनो गुइमारेसलाई अनुबन्ध गर्ने निर्णय गरेको छ।
Read full story at source (setopati.com)