कोशी प्रदेशमा हिक्मत कार्की नै मुख्यमन्त्री, गुण्डुमा सहमति
lokaantar.com

कोशी प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले)का हिक्मत कार्कीले नै निरन्तरता दिने भएका छन्।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीबीच भएको छलफलमा कार्कीकै नेतृत्वमा सरकार अघि बढाउने सहमति भएको हो।
Read full story at source (lokaantar.com)