दिपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा विरूद्धको अभियोगपत्र सरकारी वकिल कार्यालयमा
setopati.com · Mon Jun 08 08:35:31 GMT 2026

सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दिपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत विरूद्धको अभियोगपत्र सरकारी वकिल कार्यालयमा अभियोजन क्रममा छ।
विभागले गत साता उनीहरू विरूद्ध मुद्दाको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
Read full story at source (setopati.com)