उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
nepallive.com · Mon Jun 08 08:36:27 GMT 2026
काठमाडौं – एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ।
Read full story at source (nepallive.com)