कम्युनिस्ट पार्टीमा हस्तक्षेपकारी भूमिका : अनुभव, संघर्ष र निष्कर्ष
ratopati.com · Wed Aug 05 16:21:54 GMT 2026

१. भूमिका
कम्युनिस्ट पार्टीको जीवन्तता नेतृत्वको शक्तिमा मात्र होइन, नेतृत्वलाई निरन्तर सच्याउने, खबरदारी गर्ने र आवश्यक पर्दा हस्तक्षेप गर्ने संस्थागत संस्कृतिमा निर्भर हुन्छ । कम्युनिस्ट आन्दोलनमा नेतृत्वको अधिकार जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण हुन्छ नेतृत्वमाथिको जनवादी नियन्त्रण । यही जनवादी नियन्त्रणको संगठित, जिम्मेवार र संस्थागत अभिव्यक्ति नै ‘हस्तक्षेपकारी भूमिका’ हो ।
Read full story at source (ratopati.com)