पत्रकारको आवरणमा लागूऔषध कारोबार, खैरो हेरोइनसहित तीन जना पक्राउ
ekantipur.com · Wed Aug 05 16:23:11 GMT 2026

पत्रकारको आवरणमा लागूऔषध कारोबार, खैरो हेरोइनसहित तीन जना पक्राउ
कारको गियर बक्सभित्र लुकाएर राखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित कार चालक उमेशकुमार यादवसहित तीन पक्राउ गरेको ब्युरोले जनाएको छ । सिरहा लक्ष्मीपुरका गाउँपालिका- २ का २६ वर्षीय यादवको साथबाट 'जागरण खबर' नामक मिडियाको परिचयपत्र समेत बरामद गरिएको छ ।
Read full story at source (ekantipur.com)