भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्तपीडित
nepalnews.com · Wed Aug 05 16:24:40 GMT 2026

चितवन। झमझम परिरहेको पानी। कसैले शरीरमा प्लास्टिक बेरेका छन् त कसैले बोरा ओढेर ओत लाग्ने प्रयास गरिरहेका छन्। साथमा छन् पोकापन्तुरा। बच्चादेखि वृद्धसम्म।
१० दिनदेखि सडकको तातो र चिसो नभनी हिँडिरहेका यी गोडाहरू सुन्निएका छन्। कतिपयका पैतालामा घाउ लागेर रगत जमेको छ। तर, शरीरको दुखाइभन्दा ऋणको बोझले थिचिएको मनको पीडा निकै गहिरो छ।
Read full story at source (nepalnews.com)