भाेटेकाेशी बाढी: आँखैअघि बगे साथीहरू, ओढारमा बित्यो रात
nagariknews.nagariknetwork.com · Mon Aug 31 07:29:50 GMT 2026

एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो। यही भदौ १० गते, बुधबारको उक्त बाढीले घर, भवन, सडक, पुल र अन्य संरचना बगाउँदै गर्दा दौडिएर सुरक्षित स्थानमा पुग्न सफल भएकाहरूका आँखामा बाढीको वितण्डा घुमिरहेका छन्।
देख्दा देख्दै कैयौँ आफन्त, साथीभाइ र सहकर्मी बाढीमा बेपत्ता भए। ज्यान जोगिए पनि त्यस दिनको त्रास र पीडा कसरी भुलाउने भन्ने बाँचेकाहरूको मनमा परिरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)