कांग्रेसका सांसदहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने
onlinekhabar.com · Mon Aug 31 07:42:36 GMT 2026

१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै राहत र पुनर्स्थापनाका लागि पार्टीले यो कदम चालेको जानकारी दिएकी हुन् ।
Read full story at source (onlinekhabar.com)