५१ दिनपछि साना सवारीका लागि खुला भयो मेची राजमार्गको माइखोला–राजदुवाली सडक
setopati.com · Mon Aug 31 07:46:21 GMT 2026

लामो समयदेखि अवरूद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि साना सवारी साधनका लागि खुला भएको छ।
लगातारको वर्षापछि गएको असार २५ मा सडक भासिएर अवरूद्ध बनेको उक्त खण्ड ५१ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको हो।
Read full story at source (setopati.com)