बाढीपीडितलाई बाबुराम भट्टराईको एक लाख सहयोग
baahrakhari.com · Mon Aug 31 07:46:36 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका निम्ति एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले एक लाख रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)