डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन् : म जेल जान वा मर्न डराउँदिनँ
ratopati.com · Wed Aug 05 16:36:02 GMT 2026

नयाँ दिल्ली । हाल भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधामन्त्री शेख हसिनाले दुई वर्षको मौनतापछि बुधबार पहिलोपटक सार्वजनिक रूपमा भर्चुअल सम्बोधन गरेकी छन् । सम्बोधनका क्रममा उनले आफू आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन् ।
सन् २०२४ अगस्टमा बंगलादेश छाडेर भारतमा शरण लिन पुगेकी हसिनाले आफूलाई जेल हालिने वा मारिने डर नभएको दाबी गर्दै डिसेम्बरमा बंगलादेश फर्कने बताएकी हुन् ।
Read full story at source (ratopati.com)