हसिनाले स्वदेश फर्कन्छु भन्दा बंगलादेशमा तरंग
baahrakhari.com · Wed Aug 05 16:37:58 GMT 2026

काठमाडौं । विद्यार्थी नेतृत्वको विद्रोहले शेख हसिनाको करिब १६ वर्ष लामो शासन अन्त्य गर्यो । त्यसको दुई वर्ष बित्दा बंलादेशको सुधार यात्रा नै संकटमा परेको टिप्पणी हुन थालेको छ ।
सुधारका धेरै प्रतिबद्धता कार्यान्वयन हुन नसकेको र नयाँ सरकार अन्तरिम प्रशासनले अघि सारेका महत्त्वपूर्ण कदमहरूबाट पछि हट्न थालेको आरोप लागेको छ ।
Read full story at source (baahrakhari.com)