६९ जना कन्सल्टेन्सी सञ्चालक प्रहरीको नियन्त्रणमा, ठगीमा परेका नागरिकलाई सम्पर्क गर्न आग्रह
nepalpress.com · Fri May 15 13:35:47 GMT 2026

काठमाडौं । उच्च शिक्षाका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ६९ जना शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले ठगी गरेको गुनासो आएपछि विभिन्न स्थानमा रहेका कन्सल्टेन्सीहरूमा छापा हानेको थियो ।
Read full story at source (nepalpress.com)