जर्मनीको विमानस्थलमा विस्फोटक उपकरण बोकेको ड्रोन फेला
ratopati.com · Wed Aug 05 16:50:53 GMT 2026

काठमाडौँ । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा विस्फोटक उपकरण बोकेको एउटा ड्रोन फेला परेको प्रहरीले जनाएको छ । स्याक्सोनी प्रहरीले विमानस्थलमा युक्रेनी मालवाहक विमान नजिकै कर्मचारीले ड्रोन देखेपछि विशेष रोबोट परिचालन गरी त्यसमा जडान गरिएको डेटोनेटर निष्क्रिय बनाएको जनाएको छ ।
त्यसपछि उपकरणलाई नियन्त्रित रूपमा विस्फोट गराइएको थियो। यसैबिच, अर्को अज्ञात वस्तु विमानस्थल नजिकै एक मालवाहक विमानसँग ठोक्किएको र हानोभरमा अवतरणपछि विमानमा सामान्य क्षति देखिएको प्रहरीले जनाएको छ।
Read full story at source (ratopati.com)