धनकुटाबाट ‘कार्की साइँला’को छायांकन सुरु
sutranews.com · Wed Feb 25 06:24:57 GMT 2026

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ। निर्माण टिमले मंगलबारबाट धनकुटाबाट फिल्मको छायांकन थालेको हो।
छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी),सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा ,मान्शी शर्मा, मनिल तामाङ,रेणुका आचार्य,दिप्सन लिम्बु,रोदा राई,कमल देवकोटा लगायतका कलाकारहरू उपस्थित भइसकेका छन्।
Read full story at source (sutranews.com)