रवि चीन जानुअघि काठमाण्डौको तिब्बती सम्मेलन रोकियो
janaaastha.com

आगामी भदौ पहिलो साता धुलिखेलमा उद्घाटन र काठमाडौंको सोल्टी होटलमा बन्द सत्र हुनेगरी निर्धारित इन्टरनेशनल एसोसिएसन फर टिबेटन स्टडिजको १७ औं सम्मेलन रद्द भएको छ । हिमालयन सेन्टर फर एसियन स्टडिज र काठमाडौं विश्वविद्यालयस्थित सेन्टर फर बुद्धिस्ट स्टडिजले संयुक्त रूपमा गर्न लागेको उक्त सम्मेलन स्थगित भएको हिमालयन सेन्टरका निर्देशक डा.सागरराज शर्माले बताए ।
Read full story at source (janaaastha.com)