आपूर्ति बढ्दा पनि कर्णालीमा ग्यास अभाव !
baahrakhari.com · Wed Aug 05 17:20:19 GMT 2026

सुर्खेत । नेपाल आयल निगम लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले कर्णालीमा खाना पकाउने एलपी ग्यासको आपूर्ति उल्लेख्य बढेको देखाएको छ ।
प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ देखि २० गतेसम्म विभिन्न कम्पनीका १४.२ केजी क्षमताका ३६ हजार ३३३ वटा भरिएका खाना पकाउँने एलपी ग्यास सिलिन्डर बिक्री–वितरण भएको छ ।
Read full story at source (baahrakhari.com)