सुरक्षा चिन्ताबीच भारतको नागरिक उड्डयन क्षेत्र गहिरिँदो संकटमा
baahrakhari.com · Mon Aug 31 07:54:32 GMT 2026

काठमाडौं । भारतको उड्डयन क्षेत्र हाल गम्भीर सुरक्षा, वित्तीय र नियामकीय संकटबाट गुज्रिरहेको छ ।
एयर इन्डिया र इन्डिगोको ९० प्रतिशत बजार हिस्सा रहेको भारतको उड्डयन बजारमा व्याप्त एकाधिकार, सुरक्षामा खेलबाड र बढ्दो घाटाका कारण उड्डयन विज्ञहरूले सन् २०२५ र २०२६ लाई भारतीय उड्डयन इतिहासकै सबैभन्दा कठिन वर्षका रूपमा चित्रण गरेका एएफपीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)